-
जाजरकोटको जुनिचाँदे गाउँपालिका दुईका वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउन १५ गते स्थानीय सर्पे दमाइलाइ डोरीले बाँधेर कुटपिट गरेको घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले सदरमुकाम ल्याइएको छ । उनलाई आवश्यक सोधझपुछका लागि जिल्लामा बोलाइएको प्रहरीले जनाएको छ ।
टाढाको दूरी भएका कारण विभिन्न इलाका प्रहरीको रोहोबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको प्रहरीको भनाइ छ । पीडितलाई पनि प्रहरीले सदरमुकाम बोलाएको छ । पीडितले अहिलेसम्म प्रहरीमा जाहेरी दिएका छैनन । पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही अघि बढाउने प्रहरीको तयारी छ ।
सर्पे दमाईंले आफ्नो छोराले पाउने सामाजिक सुरक्षा भत्ता बापतको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा वडाध्यक्ष नेपालीसहितका केही व्यक्तिले उनीमाथि डोरीले बाँधेर कुटपिट गरेको स्थानीयले बताएका छन । कुटपिटको घटना प्रहरीको रोहबरमा मिलापत्र भएको विषयमा समेत जिल्ला प्रहरीले छानविन गर्ने भएको बताइएको छ ।
News Desk 0 response बिहिबार, साउन २१, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३