अन्तर्राष्ट्रिय
दिल्लीमा एक दिनमा नयाँ ६७ जना मात्रै सङ्क्रमित
भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।
बुधबार, साउन १३, २०७८अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको चीनको आरोप
अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ । तियान्जिनमा भएको अमेरिका चीन उच्चस्तरीय वार्तामा चीनले अमेरिकामाथि यस्तो आरोप लगाएको हो । उसले आफुहरुमाथि लगाउदै आएको प्रतिबन्ध तथा उच्च पारिएको सीमा शुल्क हटाउन...
मङ्लबार, साउन १२, २०७८उत्तर र दक्षिण कोरियाबीच सोझै टेलिफोन सम्पर्क स्थापित गर्ने गरी ‘हटलाइन’ सुरु
उत्तर र दक्षिण कोरियाबीच सोझै टेलिफोन सम्पर्क स्थापित गर्ने गरी ‘हटलाइन’ सुरु भएको छ । दुई मुलुकका शीर्ष नेतृत्वबीच विश्वासको वातावरण बनाउने तथा सम्बन्ध सुधार गर्ने उद्देश्यले सो ‘हटलाइन’ पुनः सुचारु गरिएको हो ।...
मङ्लबार, साउन १२, २०७८अफगानिस्तानमा तालिबान बिद्रोहीको आक्रमण बढेपछि अधिकांश स्थानमा निषेधाज्ञा लागू
अफगानिस्तानमा तालिबान बिद्रोहीको आक्रमण बढेपछि अधिकांश स्थानमा निषेधाज्ञा लागू भएको छ । हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन सरकारले ३४ प्रान्तमध्ये ३१ प्रान्तमा निषेधाज्ञा लागू गरेको हो । काबुल, पान्जशिर र...
आइतवार, साउन १०, २०७८चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या पचास नाघ्यो
चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या पचास नाघेको छ । बाढीका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको हो । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेका छन । झेङझाउ...
शनिबार, साउन ९, २०७८भारतको महाराष्ट्र राज्यमा अबिरल बर्षासँगैको बाढी पहिरोमा परेर एक सय २९ जनाको मृत्यु
भारतको महाराष्ट्र राज्यमा अबिरल बर्षासँगैको बाढी पहिरोमा परेर एक सय २९ जनाको मृत्यु भएको छ । केही दिनयता लगातार मुसलधारे पानीपछि रायगढ लगायतका जिल्लामा बाढी पहिरो गएको हो । कयौँ मानिसहरु पहिरोमा फसेकाले उद्धारका...
शनिबार, साउन ९, २०७८म्यूकोर्माइकोसिस अर्थात ‘कालो ढुसी’ संक्रमणबाट चार हजार तीन सय जनाभन्दा बढीको मृत्यु
भारतमा म्यूकोर्माइकोसिस अर्थात ‘कालो ढुसी’ संक्रमणबाट चार हजार तीन सय जनाभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरसका विरामीलाई संक्रमण गर्ने कालो ढुसीका ४५ हजार भन्दा धेरै विरामी फेला परेको भारतीय स्वास्थ्यमन्त्री मनसुख मांडवियाले...
बिहिबार, साउन ७, २०७८विश्व स्वास्थ्य संगठन डब्ल्यूएचले कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान गर्न राखेको प्रस्तावलाई चीनद्वारा अस्वीकार
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान गर्न राखेको प्रस्तावलाई चीनले अस्वीकार गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अड्यानोम गेब्रेयससले दोश्रो चरणको अनुसन्धानका लागि सघाउन चिनियाँ अधिकारीसँग गरेको प्रस्तावलाई अस्वीकार गरिएको हो...
बिहिबार, साउन ७, २०७८फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन पनि पेगासस स्पाइवेयरको निगरानीमा रहेको दाबी
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन पनि पेगासस स्पाइवेयरको निगरानीमा रहेको दाबी गरिएको छ । इजरायलको एनएसओ कम्पनीले निर्माण गरेको पेगासस स्पाइवेयरमार्फत विश्वभरका पत्रकार, राजनीतिक नेता तथा व्यवसायीसम्बन्धी गोप्य सूचना संकलन गरिरहेको आरोप लागेको केही दिनमै...
बुधबार, साउन ६, २०७८भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित
भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु समेत बन्द भएको छ...
बुधबार, साउन ६, २०७८-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३




