-
अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ । तियान्जिनमा भएको अमेरिका चीन उच्चस्तरीय वार्तामा चीनले अमेरिकामाथि यस्तो आरोप लगाएको हो । उसले आफुहरुमाथि लगाउदै आएको प्रतिबन्ध तथा उच्च पारिएको सीमा शुल्क हटाउन समेत अमेरिकालाई सुझाव दिएको छ ।
चिनियाँ विदेश मन्त्री वाङ यीले सम्बन्ध सुधारका लागि राम्रो निर्णय गर्ने–नगर्ने विषय बासिङ्गटनको हातमा रहेको प्रतिक्रिया दिएका छन । अमेरिकाका उप विदेश मन्त्री वेण्डी सर्मनसँगको वार्ताको क्रममा वाङ यीले यस्तो बताएका हुन । वार्तामा अमेरिकी उप विदेश मन्त्री सर्मनले अमेरिकाको चाहना चीनसँग तनाव नरहेको उल्लेख गरेकी छिन ।
दुई देशविच विवाद चुलिएको समयमा केही महिनायता चीनको भ्रमण गर्ने शर्मन पहिलो उच्च अमेरिकी अधिकारी हुन । अमेरिका र चीनविच ट्रम्पको शासनकालदेखि राम्रो सम्वन्ध कायम हुन सकेको छैन । राष्ट्रपति बाइडेनले भने चीनमाथि कडा नीतिलाई नै निरन्तरता दिदै आएका छन ।
News Desk 0 response मङ्लबार, साउन १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३