अन्तर्राष्ट्रिय

टर्कीमा अत्याधिक गर्मीका कारण जंगलमा भएको आगलागीमा ७ जनाको मृत्यु

टर्कीमा अत्याधिक गर्मीका कारण जंगलमा भएको आगलागीमा ७ जनाको मृत्यु भएको छ । टर्कीका बिभिन्न ९८ स्थानमा भएका आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । हालसम्म ८८ स्थानमा भएको आगलागी नियन्त्रणमा लिईएको बताइएको छ...

चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलदै

चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप पचपन्न जनामा सङ्क्रमण पुष्टि भएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । संक्रमितमध्ये तीस जनामा स्थानीय स्तरको संक्रमण देखिएको हो । जिआङ्सुुमा...

अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबिच भिडन्त जारी

अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबिच भिडन्त जारी छ । हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिबान लडाकु सरकारी सेनाविच भिडन्त भएको हो । तीनवटै शहरहरु आफ्नो नियन्त्रणमा...

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा आक्रमण

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा आक्रमण भएको छ । घटनामा परी एक प्रहरी र राष्ट्र संघका केही कर्मचारी घाइते भएका छन् । अफगानिस्तानको हेरातस्थित राष्ट्रसंघको मुख्य परिसरमा सरकारविरोधी तत्वले आक्रमण गरेको संयुक्त राष्ट्रसंघ सहायता...

कोरोना संक्रमण नियन्त्रणका लागि नयाँ नियम:खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति एक सय डलर दिईने

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना संक्रमण नियन्त्रणका लागि नयाँ नियम घोषणा गरेका छन । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति एक सय डलर रकम दिन समेत उनले...

तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिबीच भारतमा भएको भेटप्रति चीनको आपत्ति

अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिबीच भारतमा भएको भेटप्रति चीनले आपत्ति जनाएको छ । चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला...

पाकिस्तानको कराँचीमा चिनियाँ नागरिकमाथि गोली प्रहार

पाकिस्तानको सबैभन्दा ठूलो शहर कराँचीमा एक जना चिनियाँ नागरिकमाथि गोली प्रहार गरिएको छ । बुधबार अपरान्ह उक्त घटना भएको बेलायती समाचार संस्थाले उल्लेख गरेको छ । प्रहरी नायब महानिरीक्षक जावेद अकबर रियाजलाई उद्धृत गर्दै...

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताए । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उनले बताएकाहुन। स्पानका अनुसार ४ करोड १८...

सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने सिड्नी क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ ।दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।...

टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

4565