-
चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप पचपन्न जनामा सङ्क्रमण पुष्टि भएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । संक्रमितमध्ये तीस जनामा स्थानीय स्तरको संक्रमण देखिएको हो ।
जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एक-एक जनामा सङ्क्रमण पुष्टि भएको हो । थप संक्रमित विदेशवाट चीन पुग्नेहरु रहेका छन । चीनको नान्जिङ सहरमा शुरुमा देखिएको संक्रमण अन्य राज्यहरुमा पनि विस्तार भएको छ ।
नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेपछि गरिएको परीक्षणमा झन्डै दुई सय जनामा संक्रमण देखिएको थियो । चीनमा एक सातादेखि नयाँ प्रकारको डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या बढन थालेको हो ।
News Desk 0 response आइतवार, साउन १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३