-
टर्कीमा अत्याधिक गर्मीका कारण जंगलमा भएको आगलागीमा ७ जनाको मृत्यु भएको छ । टर्कीका बिभिन्न ९८ स्थानमा भएका आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । हालसम्म ८८ स्थानमा भएको आगलागी नियन्त्रणमा लिईएको बताइएको छ ।
आगलागीबाट सयौं बिस्थापित भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । जंगल आसपासका बस्तीहरु खाली गरिएका छन् । टर्कीमा तापक्रम अहिले ४८ डिग्री पुगेको छ । एक साता देखि जारी गर्मी केही दिन रहने अनुमान गरिएको छ । टर्कीमा बर्षेनी गर्मीका कारण मानिसहरुको मृत्यु हुने गरेको छ । गर्मी बढेपछि विद्यालय तथा क्याम्पसहरु बन्द गरिएका छन ।
News Desk 0 response आइतवार, साउन १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३