-
अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबिच भिडन्त जारी छ । हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिबान लडाकु सरकारी सेनाविच भिडन्त भएको हो ।
तीनवटै शहरहरु आफ्नो नियन्त्रणमा लिने प्रयासमा तालिबान लडाकुले सरकारी सेनाविरूद्ध आक्रमण जारी राखेका हुन । अमेरिकीसहितका देशका सेना सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँग तालिबानले अफगानिस्तानका अधिकांश ग्रामीण भाग कब्जा गरेको छ ।
प्रमुख शहरहरुमा भने अझै पनि सरकारी सेनाको नियन्त्रण छ । जारी युद्धले मानवीय संकट आउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो र चिन्ता व्यक्त गरेका छन् । कान्दाहर शहरबाट हजारौँ मानिस बिस्थापित भएका छन् । लश्कर गाहमा तालिबान बिद्रोही र सेनाविच भिषण आक्रमण भएको छ । तालिबानले सो शहर दोस्रोपटक शहर नियन्त्रणमा लिने प्रयास गरेको हो ।
News Desk 0 response आइतवार, साउन १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३