-
चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या पचास नाघेको छ । बाढीका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको हो । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेका छन ।
झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू निकाल्न सुरु गरिएको छ । अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूमिगत सडकमा अझै धेरै पानी जमिरहेकाले सो स्थानमा पनि थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको छ । राष्ट्रपति सी जिनपिङले बाढी प्रभावित क्षेत्रमा उद्दार तथा राहतमा जुट्न निर्देशन दिएका छन ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । गत साताको अन्त्यदेखि जारी मुसलधारे वर्षाले हेनान प्रान्तका हजारौं नागरक विस्थापित भएका छन् । बाढीका कारण हेनान् प्रान्तका सबैजसो सहरको सडक सञ्जाल विच्छेद भएको छ । रेलवे सेवा तथा अन्य यातायातका संरचना पनि बाढीका कारण प्रभावित भएका छन ।
News Desk 0 response शनिबार, साउन ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३