राजनीति

नेकपा प्रचण्ड–माधव पक्ष केन्द्रीय कमिटी बैठक: स्थायी कमिटी सदस्य सुवाशचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवाशचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान...

कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जानहुन्न :प्रकाश शरण महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जाननहुने बताउनुभएको छ । नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्यतिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जली सभामा सह–महामन्त्री महतले कम्युनिष्ट...

प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारीबाट नभाग्ने :शेरबहादुर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारीबाट नभाग्ने बताउनुभएको छ । नेपाली काँग्रेसका नेता एकनारायण रानाभाटको श्रद्धाञ्जलि सभामा सभापति देउवाले कांग्रेसलाई पदको लोभ नभएको उल्लेख गर्दै टाउकोमा आयो भने भाग्न नहुने...

दाहाल–नेपाल पक्षले राष्ट्रपतिविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको बाँस्कोटाको दावी

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता गोकुल बाँस्कोटाले दाहाल–नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको दावी गरेकाछन् । पूर्वमन्त्री बाँस्कोटाले मंगलबार बिहान ट्विट गर्दै दाहाल–नेपाल पक्षले राष्ट्रपति भण्डारीलाई हतोत्साहित बनाउनका...

वन तथा वातावरण मन्त्री प्रेम आले मगरलाई एक अर्ब रुपैयाको प्रलोभन आएको दावी

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गर्नुभएको छ । मंगलबार काठमाण्डौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री...

नेपाली नेताहरुमा नैतीकता खोज्दै माधव कुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवपक्षका अध्यक्ष माधव कुमार नेपालले नेपालमा नैतिकको खडेरी परेको बताउनुभएको छ । नेकपा अध्यक्ष एंव भरतमोहन अधिकारी स्मृति फाउण्डेशनका संरक्षक माधव कुमार नेपालले वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय...

विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजी गरियो !

सत्तारुढ दलको प्रचण्डमाधव समुह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्नका लागि...

प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड–माधव पक्ष संकटमा :महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड–माधव पक्ष संकटमा परेको जिकिर गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक अन्र्तक्रियामा नेता बस्नेतले सर्वोच्च...

प्रधानमन्त्री ओलीद्वारा दुई बर्षपछि दुईतिहाइ बहुमत सहित सिंहदरबार फर्कने उद्घोष

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाए दुई बर्षपछि दुईतिहाइ बहुमत सहित सिंहदरबार फर्कने उद्घोष गर्नुभएको छ ।मंगलबार झापामा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीबाट कसैले हटाईहाले पनि अर्को चुनावमा दुईतिहाई मत...

सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको भीम रावलको दावी

नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट...

4565