राजनीति

सरकार र विप्लवबीच तीनबुदे सहमति पत्रमा हस्ताक्षर

नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । संघीय राजधानी काठमाण्डौको राष्ट्रियसभागृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका...

नेपाल शान्तिपुर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संगको सहमति संगै नेपाल शान्तिपुर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । संघीय राजधानी काठमाण्डौको राष्ट्रियसभागृहमा शुक्रबार आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दे...

नेकपाका गतिविधि नियाल्दै काँग्रेस

नेपाली काँग्रसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेकपाका गतिविधि नियाल्दै काँग्रेसले निर्णय गर्ने बताउनुभएको छ । शुक्रबार नेपाली काँग्रेस संसदीय दलको बैठकपछि प्रतिक्रिया दिदै काँग्रेसको निर्णय नेकपाको गतिविधिमा भर पर्ने बताउनुभएको हो । उहाले मुलुको...

नेकपा ओली समूहले २२ गते दिउँसो ३ बजे बोलायो संसदीय दलको बैठक

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहले फागुन २२ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ ।फागुन २३ गते संसद बैठक बस्ने भएकाले त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओलीसमूहका...

सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने वामदेव गौतमको जुक्ती

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडी बढाउने बताउनुभएको छ । बिहिबार कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुग्नुभएका...

संसदबाटै देशलाई बन्धक बनाउने प्रयासमा ओली :गगल थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदबाटै देशलाई बन्धक बनाउने प्रयासमा लागेको आरोप लगाएका छन । सर्वोच्च अदालतले पुनैस्थापना गरेर संसदबाटनै ओलीले देशलाई बन्धक बनाउने प्रयासमा लागेका छन उनले भने देशमा...

अँध्यारा कोठामा बुनिएका तानाबानाले सरकार ढाल्न नसक्ने: बिष्णु पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यरातमा अँध्यारा कोठामा बुनिएका तानाबानाले सरकार ढाल्न नसक्ने स्पष्ट पार्नुभएको छ । बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै पौडेलले अप्राकृतिक ढंगबाट सरकारलाई गिराउने काम गर्नेहरुले सरकारको विकासका योजनामा असर...

सरकार बनाउन सहकार्य गर्न कांग्रेस र जसपालाई माधव नेपालको आग्रह

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जसपालाई आग्रह गर्नुभएको छ । समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र त्यसको समाधान बिषयक...

कांग्रेस पदाधिकारी बैठक: जनताको अपेक्षा अनुसार नै निर्णय गरिने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा सहभागिताका बारेमा एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय गर्ने जनाएको छ । बिहीवार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले...

अब राजनीतिक संक्रमण धेरै नलम्बिने: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताउनुभएको छ । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुग्नुभएका प्रचण्डले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै...

4565