राजनीति

प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने :लालबाबु पण्डित

नेकपा (एमाले) का केन्द्रीय सदस्य लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने बताउनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले बर्तमान सरकार पाँच वर्ष चलने र...

नेकपा माओवादी केन्द्र स्थायी समिति बैठक: सरकार बनाउन जोडघटाउमा लाग्ने

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संसद,सरकार,राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संग छलफल गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा...

नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउदै निर्वाचन आयोग

सवोच्च अदालतको फैसलापछि अब निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ । सोमबार अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आयोगले प्रक्रिया अघि बढाउन लागेको हो । २०७५ सालको...

भीम रावललाइ प्रधानमन्त्रीको जवाफ प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने थाहा नभए सर्वोच्च अदालतमा गएर सोध्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने थाहा नभए सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गरेका छन् । सोमबार १ सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

सर्वोच्च अदालतको निर्णय बेठिक समयमा :देव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले दलसम्बन्धी सर्वोच्च अदालतको निर्णय बेठिक समयमा आएको बताउनुभएको छ । आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंग कुरा गर्दै गुरुङले नेकपा दलको आधिकारीकताका बारेमा गरेको निर्णय समयमा आउन...

उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिएकाछन् । शनिबार प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुको पक्षमा १...

आफु प्रधानमन्त्रीको दौडमा नरहेको सभापति शेरबहादुर देउवाको दावी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ । शनिबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष नैनसिंह महरद्धारा लिखित पुस्तक महाकाण्ड को विमोचन कार्यक्रममा...

पुष्पकमल दाहालले दिए प्रधानमन्त्रीलाई “कुहेको अण्डा”को संज्ञा

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहेको अण्डा”को संज्ञा दिनुभएको छ । सनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई...

मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहबाट: विप्लव

नेत्रविक्रम चन्द विप्लवले आफूहरु सहमतिप्रति प्रतिवद्ध रहेको र यसलाई इमानदारी साथ कार्यान्वयन गर्ने दावी गरेकाछन् । शुक्रबार दिउँसो सरकारसँग भएको ३ बुँदे वार्तामा हस्ताक्षर कार्यक्रममा यस्तो बताएका हुन् । यस क्रममा विप्लवले कम्युनिस्टहरु विद्रोही...

नेकपा दाहाल–नेपाल समूहद्वारा संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन

नेकपा दाहाल–नेपाल समूहद्वारा संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरेको छ । शुक्रबार दाहाल–नेपाल समूहको सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको नेताबाट प्रधानमन्त्री केपी ओलीलाई हटाएर दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको हो । संसदीय...

4565