-
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहले फागुन २२ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ ।फागुन २३ गते संसद बैठक बस्ने भएकाले त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओलीसमूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
‘संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्रीले २२ गते दिउँसो ३ बजे बैठक बोलाउनुभएको छ। अब कसरी जाने भन्ने विषयमा बैठकमा छलफल हुन्छ’ उपनेता नेम्वाङले भने ।प्रचण्ड माधव समूहले भने बिहिबार सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएको छ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३