-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारीबाट नभाग्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसका नेता एकनारायण रानाभाटको श्रद्धाञ्जलि सभामा सभापति देउवाले कांग्रेसलाई पदको लोभ नभएको उल्लेख गर्दै टाउकोमा आयो भने भाग्न नहुने बताउनुभयो । आफ्नो काँधमा आएको जिम्मेवारीबाट नभाग्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सानो चित्त नबनाउन आग्रह गर्नुभयो । आफूले प्रधानमन्त्री पद नमागेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताउनुभयो ।
नेपाली कांग्रेस रामचन्द्र पौडेलको सानो चित्त भएको उल्लेख गर्दै सभापति देउवाले कांग्रेसको भागमा प्रधानमन्त्री पद आएको खण्डमा कांग्रेसले नै प्रधानमन्त्री पाउने भन्दै पौडेलले सानो चित्त गर्न नहुने बताउनुभयो । सभापति देउवाले प्रधानमन्त्री पद पाउनका लागि मरिमेट्न पनि नहुने भन्दै अवसर पाए नभाग्ने नहुने बताउनुभयो ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२

धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२