राजनीति

आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल पक्षलाई प्रधानमन्त्री ओलीको चुनौति

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल पक्षलाई चूनौति दिनुभएको छ । आइतबार झापाको कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक...

सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताउनुभएको छ ।नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीति बिहिन गठबन्धन...

केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने: पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष...

संविधानको संरक्षणमा राष्ट्रपति चुकेकै हुन :प्रकाशमान सिंह

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले संविधानको संरक्षणमा राष्ट्रपति चुकेको बताउनुभएको छ । स्वास्थ्य मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले राष्ट्रपतिले संविधानको संरक्षण गर्नुपर्नेमा सरकारको रबर स्ट्याम्प बनेर राष्ट्रपतिले संविधानको भावनालाई अपहेलना...

ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको मुख्य सचेतक विशाल भट्टराईको दाबी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको दाबी गर्नुभएको छ । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी...

राष्ट्रपतिमा विद्या भण्डारी रहँदासम्म नेपाली महिलाले चिन्ता लिनु पर्दैन :अध्यक्ष सिता पौड्याल

अखिल नेपाल महिला संघकी अध्यक्ष सिता पौड्यालले राष्ट्रपतिमा विद्या भण्डारी रहँदासम्म नेपाली महिलाले चिन्ता लिनु नपर्ने धारणा राखेकी छिन् । राष्ट्रपतिलाई नेपाल आमाकी महान् छोरीको संज्ञा दिँदै पौड्यालले विद्या भण्डारी राष्ट्रपति रहेसम्म नेपाली जनताले...

संसद पुनस्थापना पछि सरकार झन बलियो,विपक्षीले प्रस्ताव ल्याउन नै डराए: भिडियो सहित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङ्ले संसद पुनस्थापना पछि सरकार झन बलियो भएको बताएकाछन् ।नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङ्ले...

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू छन :बिशाल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको दाबी गरेकाछन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा...

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै :माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेकाछन् । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...

दुबईको बैंकमा २१ अर्ब छ भनेर केपी ओलीले भ्रम फैलाएः दाहाल

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदा प्रचण्ड २१ अर्ब लिन गयो भन्दै भ्रम फैलाउने काम केपी ओली र समूहबाट भएको आरोप लगाएका छन् । ‘म...

4565