• अखिल नेपाल महिला संघकी अध्यक्ष सिता पौड्यालले राष्ट्रपतिमा विद्या भण्डारी रहँदासम्म नेपाली महिलाले चिन्ता लिनु नपर्ने धारणा राखेकी छिन् । राष्ट्रपतिलाई नेपाल आमाकी महान् छोरीको संज्ञा दिँदै पौड्यालले विद्या भण्डारी राष्ट्रपति रहेसम्म नेपाली जनताले मुक्तिको शास फेर्न पाउने सुनिश्चितता रहेको दाबी पनि गरिन् ।

    २०४९ सालमा ५ प्रतिशत महिलाहरुले निर्वाचनमा भाग लिएको भन्दै पौड्यालले २०७४ सालसम्म आईपुग्दा ४२ प्रतिशत महिलाको निर्वाचनमा सहभागिता हुनुमा विद्या भण्डारीको मात्र योगदान रहेको दाबी गरिन् ।

4565