राजनीति
प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस
सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक शुक्रबार बसेकोे मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।...
शुक्रबार, फाल्गुन १४, २०७७ओली पक्षको सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई जिम्मेवारी
नेकपा ओली पक्षले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईलाई दिएको छ । दाहाल–नेपाल समूहका नेता देव गुरुङलाई हटाएर प्रधानमन्त्री केपी ओलीले विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । नेकपाको संघीय संसदीय दलको...
शुक्रबार, फाल्गुन १४, २०७७हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन इश्वर पोखरेलको चूनौति
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेकाछन् ।अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उनले कसैले भन्दैमा जनताले बिश्वास गरेको प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएकाहुन...
शुक्रबार, फाल्गुन १४, २०७७राजनीतिक परिस्थितिले सरकार विचलित नहुने :मन्त्री पार्वत गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक परिस्थितिले सरकार विचलित नहुने बताउनुभएको छ ।शुक्रबार नेपालको राष्ट्रियगानका संगीतकार बरिष्ठ कला साधक अम्बर गुरुङको ८३ औँ जन्मजयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले वर्तमान राजनीतिक उतारचढावका...
शुक्रबार, फाल्गुन १४, २०७७सत्ता सहकार्यको प्रस्ताव लिएर प्रचण्डको दौडधुप जारी
नेपल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा उपाध्यक्ष वामदेव गौतमलाई फकाउन भैसेपाटी पुगेका छन्। उनी विहिबार विहान ७ बजेर ३० मिनेटमा गौतम निवास भैसेपाटी पुगेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले...
बिहिबार, फाल्गुन १३, २०७७नेकपा प्रचण्ड – नेपाल समुहले गर्यो सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल
नेकपा प्रचण्ड–नेपाल पक्षले सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको छ ।पेरिसडाँडामा बिहीबार भएको छलफलका क्रममा सो पक्षका नेताहरुले आफुहरुलाई साथ दिन आग्रह गरेका थिए । सो क्रममा जसपाका नेताहरुले नेकपाको प्रस्तावमाथि...
बिहिबार, फाल्गुन १३, २०७७नेपाली कांग्रेस पदाधिकारी बैठक सम्पन्न: संसदीय प्रक्रिया शुरु भएपछि मात्रै सत्ता समिकरणको सम्बन्धमा निर्णय लिने
नेपाली कांग्रेसको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु भएपछि मात्रै सत्ता समिकरणको सम्बन्धमा निर्णय लिने निष्कर्ष निकालेको छ । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु हुनु अगाडी...
बिहिबार, फाल्गुन १३, २०७७प्रतिनिधिसभा बिघटन गर्ने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला सामान्य :प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्ने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएकाछन् । बुधबार काठमाडौंमा नेपालको माटोको डिजिटल नक्साङ्कनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने...
बुधबार, फाल्गुन १२, २०७७प्रधानमन्त्रीले राजीनामा दिनेमा शंका रहेको शेरबहादुर देउवाको जिकिर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनसर््थापना गर्ने सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको बताएकाछन् । महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले कांग्रेस प्रजातान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने पार्टी भएको भन्दै...
बुधबार, फाल्गुन १२, २०७७प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिडे :शंकर पोखरेल
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिडेको बताएकाछन् । बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन...
बुधबार, फाल्गुन १२, २०७७-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३




