-
सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक शुक्रबार बसेकोे मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछिन् ।
फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश जारी गरेको थियो । अदालतको फैसला आएको तीन दिनपछि सरकारले संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो ।
News Desk 0 response शुक्रबार, फाल्गुन १४, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३