-
नेकपा ओली पक्षले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईलाई दिएको छ । दाहाल–नेपाल समूहका नेता देव गुरुङलाई हटाएर प्रधानमन्त्री केपी ओलीले विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
नेकपाको संघीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम प्रतिनिधिसभाको मुख्य सचेतक पदमा भट्टराईलाई मनोनयन गरिएको उल्लेख छ । यसको बोधार्थ संघीय संसद सचिवालयलाई पनि गराइएको छ ।
भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटन गरेपछि दाहाल नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको थियो ।
News Desk 0 response शुक्रबार, फाल्गुन १४, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३