-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक परिस्थितिले सरकार विचलित नहुने बताउनुभएको छ ।शुक्रबार नेपालको राष्ट्रियगानका संगीतकार बरिष्ठ कला साधक अम्बर गुरुङको ८३ औँ जन्मजयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले वर्तमान राजनीतिक उतारचढावका कारण सरकार विचलित नहुने बताउनुएको हो । राष्ट्र र राष्ट्रियताको निम्ति सरकारले अविचलित रुपमा काम गर्ने उहाँको भनाई छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नै मुलुकलाई सही दिशा र सही गन्तव्य दिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘अहिलेको राजनीतिबाट मुलुकलाई समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय दृष्टिकोण बोकेको नेपाल सरकार कतै विचलित हुनेछैन । सरकारले अविचलित रुपमा नेपाल राष्ट्रको निम्ति, राष्ट्रियताको निम्ति सदा सदा काम गर्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नै यो मुलुकलाई सही दिशा र सही गन्तव्यमा पु¥याउनेछ भन्नेमा म विश्वास दिलाउन चाहान्छु ।’
मन्त्री गुरुङले संगितकार अम्बर गुरुङको सांगितिक क्षेत्र र राष्ट्रिय भावना प्रति ओतप्रोत भएको कलाकारिताबाट सबैले राष्ट्रभक्ति प्रेरणा लिएर अगाडी बढे उहाँ प्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने बताउनुभयो । नेपाललाई राष्ट्रिय, अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन संगितकार गुरुङको योगदान रहेको भन्दै उहाँले संगितकार गुरुङप्रति सम्मान व्यक्त गर्नुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन १४, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३