-
नेपाली कांग्रेसको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु भएपछि मात्रै सत्ता समिकरणको सम्बन्धमा निर्णय लिने निष्कर्ष निकालेको छ । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु हुनु अगाडी नेपाली कांग्रेसको केही भूमिका नहुने भन्दै संसदीय प्रक्रिया आरम्भ भएपछि सत्ता समिकरण लगायतका आफ्नो भूमिकाहरुको बारेमा निर्णय लिने निष्कर्ष निकालेको हो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया कसरी अगाडी बढ्छ त्यसै अनुसार आफ्नो पार्टीले सल्लाह गरेर काम गर्ने बताए । संसदीय प्रक्रिया अगाडी नबढी नेपाली कांग्रेसको भूमिका नहुने पौडेलले बताए । उनले भने ‘संसदीय प्रक्रिया केही शुरु भएको छैन । संसदीय प्रक्रिया केही अगाडी नबढीकन नेपाली कांग्रेसले अहिले गर्ने भूमिका खासै केही छैन । पहिले प्रक्रिया अगाडी बढोस् कसरी आउँछ, त्यही अनुसार हामीले हाम्रो पार्टीले सल्लाह गरेर काम गर्छौ ।’
बरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गरेर संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीलाई बचाएकोमा नेपाली कांग्रेसले सन्तोष मानेको पनि बताए ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३