-
नेपल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा उपाध्यक्ष वामदेव गौतमलाई फकाउन भैसेपाटी पुगेका छन्। उनी विहिबार विहान ७ बजेर ३० मिनेटमा गौतम निवास भैसेपाटी पुगेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकरी दिएकाछन्। भेटमा गौतमलाई सहकार्यका लागि प्रचण्डले प्रस्ताव गरेको सुवेदीले बताएकाछन्।
गौतमले भने आफू एकताको पक्षमा रहेकोले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनु पर्ने जवाफ दिएको सुवेदीले जानकारी दिए। दुई जनाबीच झण्डै एक घण्टा छलफल भएको थियो।
प्रतिनिधिसभा विघटनपछि पार्टी एकताका लागि भन्दै गौतम कुनै पनि गुटमा खुलेका छैनन्। गत मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि गौतम पहिलोपटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपामा दुई गुट सक्रिय छ। प्रचण्ड माधव समूह नयाँ सरकार गठनको कसरतमा लागेको छ।
गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने आदेश दिए लगतै दाहाल नेपाल समुहका दुई अध्यक्षले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर सत्ता सहकार्यको प्रस्ताव गरेको थियो। पार्टीमा छलफल गर्ने भन्दै सभापति देउवाले विहिबार पदाधिकारी बैठक बोलाएका छन्। त्यस्तै यो समूहले जनता समाजवादी पार्टीसँग पनि सहकार्यका लागि छलफल गर्दै छ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३