-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवपक्षका अध्यक्ष माधव कुमार नेपालले नेपालमा नैतिकको खडेरी परेको बताउनुभएको छ । नेकपा अध्यक्ष एंव भरतमोहन अधिकारी स्मृति फाउण्डेशनका संरक्षक माधव कुमार नेपालले
वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उहाले सर्वोच्च अदालतले हराउदा समेत प्रधानमन्त्रीले राजीनामा नदिनु नैतिकता खडेरिभएको टिप्पणी गर्नुभएको हो । उहाले विश्वका अन्य मुलुकमा भए सर्वोच्चले फैसला सुनाउने वित्तीकै राजनीमा आउने नजिर भएपनि नेपालमा सत्ता सम्हाली रहेका व्यक्तिमा नैतिकता नै नभएको आरोप लगाउनुभयो । अध्यक्ष नेपालले नैतिकताको प्रश्नमा भरतमोहन र मनमोहन जस्ता उदाहरणी व्यक्तिबाट पाठ सिक्नु पर्ने बताउदै संसदबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिनुभयो । उहाले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसहेकाले सबै सांसदहरुले आफुहरुलाई साथ दिने र सूर्य चिन्ह पनि आफुहरुले नै प्राप्त गर्ने जिकिर गर्नुभयो । उहाले सूर्य चिन्हमा कसैलाई कर्के नजर हेर्न नदिने बताउदै चोइटीएका पार्टीले नभई मूलपार्टीले प्राप्त गर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले नेपालको राजनीति भरतमोहनको पथमा चलेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि पाठ नसिकेको आरोप लगाउनुभयो । उहाले सर्वोच्चले गरेको फैसला महान भएकाले अझ पनि सत्यकै जितहुने बताउनुभयो । कार्यक्रममा विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३