समाचार

उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिएकाछन् । शनिबार प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुको पक्षमा १...

इटहरीमा अनाईयो १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस

१११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर इटहरी लेडी जेसिजले महिला हिसां र आत्मरक्षाका विषयमा केन्द्रीत भएरका कार्यक्रमको आयोजना गरेको छ । इटहरी लेडी जेसिजकी अध्यक्ष गिता सुवेदीको अध्यक्षता तथा अधिवक्ता कोपिला बस्नेतको प्रमुख...

प्रधानमन्त्री ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउनु हुने भएको हो । शनिबार...

शुक्रबार नेपालमा १ सय २० जनामा कोरोना संक्रमण

शुक्रबार नेपालमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। ६ हजार १ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या २...

नारायणगढ–मुग्लिन सडक खण्ड एक हप्ता बन्द हुने

नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ। फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाले...

चन्द्रगढीमा गुडिरहेको मालवाहक ट्रकमा अचानक आगलागी

झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा गुडिरहेको मालवाहक ट्रकमा अचानक आगलागी भएको छ । मेची राजमार्ग अन्तरर्गत चाराआलीबाट भद्रपुरतर्फ आउँदै गरेको ना २ ख ५८८१ नम्बरको मालवाहक ट्रकमा आगलागी हुँदा ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला...

म्यानमारमा भएको नरसंहारको विरोध नेपालमा

म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडी प्रदर्शन गरेका हुन् ।...

दलित अगुवाहरुले गरे राजधानीमा प्रदर्शन

दलित अगुवाहरुले गरे राजधानीमा प्रदर्शन गरेका छन् ।पश्चिम रुकुमको सोतिमा नवराज विक लगायत ६ जनाको जातिय नसंहारका विरुद्ध न्यायको माग गर्दै शुक्रबार दलित अगुवाहरुले राजधानीमा प्रदर्शन गरेका हुन । सोति घटनाको मुद्दा जिल्ला अदालत,...

महिला हिंसा जन्य अपराधलाई जरैदेखि उखेलेर फाल्ने: महिला मन्त्री जुलीकुमारी महतो

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसा जन्य अपराधलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताउनुभएको छ । १११ आंै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार योनजन्य हिंसा र न्याय विषयक कार्यक्रममा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक...

राष्ट्रवादी केन्द्र नेपालको ¥याली

राष्ट्रवादी केन्द्र नेपालले ¥याली निकालेको छ । राष्ट्रिय पूँजी र लगानीको सुरक्षा सहित बौद्धिक सनातन धर्म सापेक्ष राष्ट्र कायमको माग गर्दै राष्ट्रवादी नेन्द्र नेपालले शुक्रबार राजधानीमा ¥याली निकालेको हो । ¥यालीमा विभिन्न भेष भुषाको...

4565