-
१११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर इटहरी लेडी जेसिजले महिला हिसां र आत्मरक्षाका विषयमा केन्द्रीत भएरका कार्यक्रमको आयोजना गरेको छ । इटहरी लेडी जेसिजकी अध्यक्ष गिता सुवेदीको अध्यक्षता तथा अधिवक्ता कोपिला बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरेको हो ।
दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमका अतिथीहरुले जुन सुकै किसिमका हिसां हुन नदिन आफु तथा समाज सचेत बन्नु पर्नेमा जोड दिए । समाजलाई हिसां मुक्त वनाउन आआफनो तर्फबाट सबै कतिवद्ध हुने पर्नेमा समेत बक्ताहरुले वताए । कार्यक्रममा प्रमुख अतिथी अधिवक्ता बस्नेत , विशिष्ट अतिथी महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष अमृता सुब्बा लगायतले बोलेका थिए । सोही अवसरमा किशोरीहरुलाई लक्षित गरी महिला हिसां तथा आत्मरक्षा सम्वन्धी नाटक कथा मन भरीका नामक प्रस्तुत गरियो । इटहरी लेडी जेसिजकी सुमिता कार्कीको संयोजनमा प्रर्दशन गरिएको नाटकमा बालकारहरुले समाजमा हुने हिसांका विषयलाई चित्रण गर्दै आत्मरक्षाका लागि अपनाउनु पर्ने विधीहरुका विषयमा कलात्मक रुपमा संदेश दिएका थिए ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३