-
झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा गुडिरहेको मालवाहक ट्रकमा अचानक आगलागी भएको छ । मेची राजमार्ग अन्तरर्गत चाराआलीबाट भद्रपुरतर्फ आउँदै गरेको ना २ ख ५८८१ नम्बरको मालवाहक ट्रकमा आगलागी हुँदा ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्लाईका टुक्रा दाउरा लोड गरिएको ट्रकको अगाडी भागमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । ट्रक चालक भने भागेर ज्यान बचाएका थिए ।कृषि विकास बैङ्क नजिकै ट्रकमा आगलागी भएपछि तत्काल भद्रपुर नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो निभाएका थिए ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३