• राष्ट्रवादी केन्द्र नेपालले ¥याली निकालेको छ । राष्ट्रिय पूँजी र लगानीको सुरक्षा सहित बौद्धिक सनातन धर्म सापेक्ष राष्ट्र कायमको माग गर्दै राष्ट्रवादी नेन्द्र नेपालले शुक्रबार राजधानीमा ¥याली निकालेको हो । ¥यालीमा विभिन्न भेष भुषाको पहिरन गरेका मानिसहरुको सहभागीता रहेको थियो । ¥यालीमा सहभागिहरुले पञ्यबाजा लगायतका धुनहरु बजाउदै नेपालको राष्ट्रिय भण्डालाई बोकिरहेका थिए ।

4565