समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः बहमत लिएर आउने मन्त्री गुरुङको दावी

सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः बहमत लिएर आउने बताउनुभएको छ । शुक्रबार दोलखा म्यासमुसा खलको कार्यक्रममा बोल्दै मन्त्री गरुङले अहिलेको राजनीतिक परिस्थितिले जस्तो मोड लिए पनि प्रधानमन्त्री...

नेकपा प्रचण्ड माधव पक्ष निर्वाचन आयोगमा

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले दलको विवाद अविलम्ब निरुपण गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ । शुक्रबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा पत्र लेखि दलको...

कमल थापाद्वारा सर्वपक्षिय सम्मेलन मार्फत स्थायी संविधान सहितको व्यवस्था कायमगर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षिय सम्मेलन मार्फत स्थायी संविधान सहितको व्यवस्था कायम गर्न आग्रह गर्नुभएको छ । मिडिया नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निषेधको राजनीतिले कसैको भलो नगर्ने बताउदै सबैलाई...

निर्माणको कार्यलाई पहिलो प्राथमिकता :अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले सरकारले विकास निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं–८,स्थित लुम्बिनी बौद्ध विश्व विद्यालय शैक्षिक पूर्वाधार निर्माण स्थलको अवलोकन तथा डिनको कार्यालय उद्घाटन...

नेकपा ओली समूहले २२ गते दिउँसो ३ बजे बोलायो संसदीय दलको बैठक

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहले फागुन २२ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ ।फागुन २३ गते संसद बैठक बस्ने भएकाले त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओलीसमूहका...

कञ्चनपुरस्थित नेपाल-भारत सीमामा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु

कञ्चनपुरस्थित नेपाल भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु भएका छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र तस्करबीच दोहोरो भिडन्त भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर...

नेपालको गत वर्षको आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक

नेपालको गत वर्षको आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक रहेको देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांकले सो अवधिमा कुल गाहस्र्थ उत्पादनको आकार भने बढेको देखाएको छ । आर्थिक वृद्धदर...

कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिने काम जारी

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिने काम जारी राखिएको छ । बुधबारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको...

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिच तीन बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार भएको वार्तापछि दुई वार्ता टोलीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । विप्लव नेकपाले...

किसानलाई खुसीको खबर, अब मल अभाव हुनेछैन :कृषि मन्त्री पद्मा अर्याल

कृषि तथा पशुपंक्षी मन्त्री पद्यमाकुमारी अर्यालले कृषिमलको समस्या सधैंको लागि अन्त्य भएको बताउनु भएको छ । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैंको लागि अन्त्य भएको बताउनु भयो...

4565