-
सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः बहमत लिएर आउने बताउनुभएको छ ।
शुक्रबार दोलखा म्यासमुसा खलको कार्यक्रममा बोल्दै मन्त्री गरुङले अहिलेको राजनीतिक परिस्थितिले जस्तो मोड लिए पनि प्रधानमन्त्री ओली नेतृत्वले पुन बहुमत प्राप्त गर्ने बताउतनुभएको हो । उहाले सरकारले लिएको समृद्ध नेपालको लक्ष्य प्रधानमन्त्री ओली नेतृत्वको सरकार भएनि नभए नि हासिल गरिरहने बताउनुभयो ।
मन्त्री गुरुङले देशमा भएको परिवर्तन शहिदहरुको बलिदानले आएको बताउदै चुनौतीको सामना गर्दै नेपालको विकासका लागि सरकार लागिपरेको बताउनुभयो । उहाले नेपाली जनतको सपनालाई साकार पार्न सधै तयार रहने बताउनुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३