-
नेपालको गत वर्षको आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक रहेको देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांकले सो अवधिमा कुल गाहस्र्थ उत्पादनको आकार भने बढेको देखाएको छ । आर्थिक वृद्धदर ऋणात्मक भए पनि कुल गाहस्र्थ उत्पादनको आकार बढेको उल्लेख गर्दै विभागले आत्तिनु पर्ने अवस्था नरहेको जनाएको छ ।
आयोगका उपाध्यक्ष कँडेलले रिबेसिङ अध्ययनको नतिजा अनुसार योजना निर्माण र तर्जुमामा दबाब पर्ने बताए । उनले नेपाल सरकारले प्राथमिकता दिएका योजनाहरु पुनरावलोकन गनु पर्ने सुझाव समेत दिएका छन । यसैगरी विभागले कुल ग्राहस्थ उत्पादनको आकार १० वर्षमा १४ दशमलव ७ प्रतिशतले बढेको जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी प्रति व्यक्ति आय गत वर्ष १ हजार १ सय उनान्साठी रहेकोमा अहिले घटेर १ हजार १ सय चौंतिस डलर रहेको तथ्यांकले देखाएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
-
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३

सोमवार, बैशाख १४, २०८३ -

शुक्रबार, बैशाख १८, २०८३