समाचार

चोरिएका २७ मोटरसाइकल बरामद गरी हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोज...

नेपालमा बिहीबार थप १०७ जनामा कोरोना पुष्टि

नेपालमा बिहीबार थप १०७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । त्यस्तै थप ७८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा...

बिप्लव समूह बीचको वार्ता सफल भएको र अब मुलुकमा शान्ति हुने :सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार र बिप्लव समूह बीचको वार्ता सफल भएको र अब मुलुकमा शान्ति हुने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २३ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले...

सरकार बनाउन सहकार्य गर्न कांग्रेस र जसपालाई माधव नेपालको आग्रह

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जसपालाई आग्रह गर्नुभएको छ । समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र त्यसको समाधान बिषयक...

ताप्लेजुङ अग्नीपीडितले आवास निर्माणको लागि पाँच लाख रुपैया पाउने

ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालिन पुनःस्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने माग सहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ । ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा फागुन १८ गते...

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले घेरे आयल निगम

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार आयल निगममा घेराउन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा...

जीपको ठक्करबाट आफ्ना सहपाठीको मृत्यु भएपछि विद्यार्थीहरुको प्रर्दशन

चालकको लापरवाहीका कारण जीपको ठक्करबाट आफ्ना सहपाठीको मृत्यु भएको भन्दै बिद्यार्थीहरुले बुधबार ललितपुरको जावलाखेलमा प्रदर्शन गरेका छन् । एकान्तकुनाको आकाशे पुल नजिकै सडक पार गर्ने क्रममा ठक्कर दिएपछि गाडीले व्याक गरेर सहकर्मीको ज्यान लिएको...

बुधबार थप ८७ जनामा कोरोना पुष्टि

नेपालमा बुधबार थप ८७ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २...

ठुलो परिमाणमा लागु औषध सहित दुई भारतीय नागरिक पक्राउ

सुरक्षाकर्मीले बुधवार ठुलो परिमाणमा लागु औषध सहित दुई भारतीय नागरिकलाई रौतहटबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा लक्ष्मीपुर वेलविछवा प्रहरी चौकीको संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

4565