-
सुरक्षाकर्मीले बुधवार ठुलो परिमाणमा लागु औषध सहित दुई भारतीय नागरिकलाई रौतहटबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा लक्ष्मीपुर वेलविछवा प्रहरी चौकीको संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७सीमावर्ती भारतबाट साइकल चढेर नेपाल भित्रिन खोज्दा शंका लागेर चेकजाँच गर्दा प्रहरीले बैरगनिया भकुरहरका १८ वर्षिय निखिल कुमार श्रीवास्तव र श्यामकुमार यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । एउटै साइकलमा चढेर नेपाल तर्फ आउँदै गरेका उनीहरुको गतिविधी शंकास्पद रहेकोले चेकजाँच गर्दा शरिर भित्र लुकाई राखेको झोला खानतलाशी गर्दा नेपालमा प्रतिबन्धित नुफिन, डाईजेलेप, फेनरागन, डाईजेपाम गरी पाँच सय ४० फाइल बरामद गरेको जिल्ला प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३