समाचार
झापाको सुरुङ्गा माईधार सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका १ का ३३ बर्षीय दिलिप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले...
बुधबार, फाल्गुन १९, २०७७प्रधानमन्त्री केपी शर्मा ओली चिडियाखानामा
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैडाको एक बर्षको खाना, उपचार लगायतको पालनपोषणको सम्पुर्ण जिम्मा लिनुभएको छ । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई...
बुधबार, फाल्गुन १९, २०७७चरेश सहित एक जना पक्राउ
कञ्चनपुर प्रहरीले चरेश सहित एक जना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ०१ दैजी बजारमा खोका पसल सञ्चालन...
बुधबार, फाल्गुन १९, २०७७ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४३ घर जलेर नष्ट
ताप्लेजुङको दोभान बजारमा अहिले आगलागी भएको छ। सो आगलागीका कारण मुख्य बजार क्षेत्रका ४३ बढी घर जलेर नष्ट भएको छ। एउटा दमकलको सहारामा आगो नियन्त्रणमा लिने काम हुदा यतीका धेरै क्षतीहुन गएको स्थानीयले बताएकाछन...
मङ्लबार, फाल्गुन १८, २०७७विरगञ्जस्थित एक फ्याक्ट्रीमा बम विष्टोट
सोमबार राती बिरगन्जको एक निर्माणाधिन पैक्ट्रीमा प्रेसर कुकर बम बिस्पोट भएको छ ।पर्साको बिन्दवाश्नी गाउँपालिका बहुवर्वाभट्टमा निर्माणाधिन रहेको हुलास स्टिलको भवनमा राती करिब १० वजे प्रेसर कुकर बम बिस्पोट भएको हो । गत कार्तिक...
मङ्लबार, फाल्गुन १८, २०७७बागलुङको सल्यानमा पहिलो पटक केन्द्रिय विद्युत बल्यो
अहिलेसम्म ग्रामीण लघु जलविद्युत बाल्दै आएका बागलुङको सल्यानमा नेपाल बिधुत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेपछि स्थानीय बासिन्दा खुशी भएका छन् । बिधुत प्राधिकरणको लाइन मात्रै पुगेको छैन यतिबेला अति विपन्न परिवारलाई निशुल्क मिटर बक्स...
मङ्लबार, फाल्गुन १८, २०७७सडकखण्डमै चितुवा, स्थानीय त्रसित, सतर्कता अपनाउन निकुञ्जको अनुरोध
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चितुवाहरु मध्ये केही चितुवाहरु पछिल्लो समयमा नियमित जसो बेलडाँडी–दैजी सडकखण्ड आसपासमै ओहोरदोहोर गरिरहँदा उक्त बाटो प्रयोग गर्ने मानिसहरु त्रसित बनेका छन् । फागुन शुरु भएसँगै उक्त सडकखण्ड आसपासमा देखिन...
मङ्लबार, फाल्गुन १८, २०७७नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न वार्ता टोली गठन
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी गृहमन्त्री रामबहादुर...
मङ्लबार, फाल्गुन १८, २०७७प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे छलफल हुने
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसंग परामर्श गर्ने बताउनुभएको छ । मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले भोली...
मङ्लबार, फाल्गुन १८, २०७७सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्दै
सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ । मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले...
मङ्लबार, फाल्गुन १८, २०७७-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३




