-
कञ्चनपुर प्रहरीले चरेश सहित एक जना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ०१ दैजी बजारमा खोका पसल सञ्चालन गरी सोही ठाउँ बस्ने ४३ वर्षीया पार्वती बोहरालाई पक्राउ गरेको हो ।बोहराको खोका पसलबाट लुकाइछिपाई राखेको २ यस ९३ ग्राम चरेश फेला पारी कानुन बमोजिम बरामद गरिएको र थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३