-
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका १ का ३३ बर्षीय दिलिप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अपरान्ह् करिब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को ४ क १६८४ नम्बको ट्रकले सुरुमा प्रदेश १–००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १ –०१३ –प १७८३ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने मोटरसाईकलमा सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन् । घाइते मध्ये मोटरसाईकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका १६ का दिलिप क्षेत्रीको अवस्था भने गम्भिर रहेको प्रहरीको भनाइ छ ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३