-
सोमबार राती बिरगन्जको एक निर्माणाधिन पैक्ट्रीमा प्रेसर कुकर बम बिस्पोट भएको छ ।
पर्साको बिन्दवाश्नी गाउँपालिका बहुवर्वाभट्टमा निर्माणाधिन रहेको हुलास स्टिलको भवनमा राती करिब १० वजे प्रेसर कुकर बम बिस्पोट भएको हो ।गत कार्तिक महिनामा काराखाना सञ्चालक शरद गोल्छा सङग बिपलब समुहले १५ लाख रकम आर्थिक सहयोग माग गरेको थियो । कार्खानाका सञ्चालकले सो रकम उपलब्द न गराएपछि बम विष्पोट गराईएको देखिएको छ । यो बम बिस्पोट बिपलब समूहले गराएको भन्ने प्रहरीको अनुमान रहेको छ ।
बिस्पोट बाट एउटा रुम र फैकट्रीको सम्पुर्ण झालहरु फुटेका छ्न भने मानव क्षती हुन सकेको छैन ।यता सरकारले उत्त समुहसंग वार्तागर्न मंगलवार वार्ताटोली गठन समेत गरेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३