-
ताप्लेजुङको दोभान बजारमा अहिले आगलागी भएको छ। सो आगलागीका कारण मुख्य बजार क्षेत्रका ४३ बढी घर जलेर नष्ट भएको छ।
एउटा दमकलको सहारामा आगो नियन्त्रणमा लिने काम हुदा यतीका धेरै क्षतीहुन गएको स्थानीयले बताएकाछन । हावा पश्चिमदेखि पूर्वतिर चलेका कारण आगो पनि त्यतै फैलँदै गएको प्रहरीले जनाएको छ। ताप्लेजुङमा पछिल्लो समय आगलागीका घटनामा वृद्धहुदै गएको देखिएको छ । गरमको महिना सुरुभएसंगै ताप्लेजुङ भएको यो भिषण आगलागी हो । विद्युत सर्टभएर आगलागी भएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३