-
चालकको लापरवाहीका कारण जीपको ठक्करबाट आफ्ना सहपाठीको मृत्यु भएको भन्दै बिद्यार्थीहरुले बुधबार ललितपुरको जावलाखेलमा प्रदर्शन गरेका छन् ।
एकान्तकुनाको आकाशे पुल नजिकै सडक पार गर्ने क्रममा ठक्कर दिएपछि गाडीले व्याक गरेर सहकर्मीको ज्यान लिएको भन्दै कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले जावलाखेलमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । बुधबार बिहान स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट कोटेश्वर क्याम्पसमा अध्ययनरत १९ वर्षकी अन्जु दाहालको मृत्यु भएको थियो । न्यायको माग गर्दैै जावलाखेल चोकमा सडकै छेकेर विरोध गर्नु परेको बिद्यार्थीहरुले बताएका छन् ।
दाहाल सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरामा बस्दै आउनुभएको थियो । घटनापछि जिप चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३