-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षिय सम्मेलन मार्फत स्थायी संविधान सहितको व्यवस्था कायम गर्न आग्रह गर्नुभएको छ । मिडिया नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निषेधको राजनीतिले कसैको भलो नगर्ने बताउदै सबैलाई समेट्ने गरी सर्वपक्षीय भेला मार्फत देशमा सधैका निम्ति शान्ति,स्थायीत्व र सवैधानिक व्यवस्था कायम गर्न आग्रह गर्नुभएको हो । उहाले मुलुकमा प्रजातन्त्र आएको दशौकौ समय बित्दा पनि स्थायी व्यवस्था कायम नभएको जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहोराले पत्रकारलाई प्रभावमा पारेर सत्य,तथ्य समाचारहरु पनि लुकेको दाबी गर्नुभयो । बोहोराले बुटवल वा भैरहवा लुम्बिनी प्रदेशको राजधानी उपयुक्त भए पनि दुई तिहाइको नेकपाको सरकारले गरेको निर्णयलाई नेपाली कांग्रेसले मौन स्वीकृति दिएको आरोप लगाउनुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३