-
दलित अगुवाहरुले गरे राजधानीमा प्रदर्शन गरेका छन् ।पश्चिम रुकुमको सोतिमा नवराज विक लगायत ६ जनाको जातिय नसंहारका विरुद्ध न्यायको माग गर्दै शुक्रबार दलित अगुवाहरुले राजधानीमा प्रदर्शन गरेका हुन ।
सोति घटनाको मुद्दा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म आइपुग्दासमेत आफुहरुले न्याय नपाएको गुनासो गर्दै न्यायका लागि आन्दोलन गर्नुपरेको जातिय समता समाजका महासचिव भक्त विश्वकर्माले बताउनुभयो । उहाले सोती घटनालाई राजनीतिकरण गर्ने र दोषीहरुलाई छोड्दैजाने खालका गतिविधि आफुहरुलाई मान्य नहुने चेतावनी दिनुभयो ।
उहाले पीडितलाई न्याय र पीडकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो । प्रदर्शनमा सहभागिहरुले पीडितलाई न्याय दे, मानव अधिकारको रक्षा गर लेखिएका प्लेकार्ड बोकेका थिए ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३