-
महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसा जन्य अपराधलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताउनुभएको छ ।
१११ आंै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार योनजन्य हिंसा र न्याय विषयक कार्यक्रममा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसाका घटनालाई जरैदेखि उखेलेर फाल्नुपर्ने वेला आएको बताउनुभएको हो । उहाले महिला दोस्रो दर्जाको नागरिक नभई महिला र पुरुष समान भएको जिकिर गर्नुभयो । मन्त्री महतोले महिला हिँसाका घटनालाई समाजबाट सदाका लागि विदा गर्न सरकार तयार रहेको बताउनुभयो । उहाले नेपाली महिलाका लागि अमेरिकि सरकारले प्रदान गरेको पुरस्कारले झनै उत्साहित बनाएको बताउनुभयो ।
देशका विभिन्न भागमा सुनै नसकिने गरि बालिका बलातकारका घटना हुनु दुःखद भएको बताउदै मन्त्री महतोले महिला हिँसाका विरुद्ध एकभएर लाग्नु पर्ने वेला आएको तर्क गर्नुभयो । कार्यक्रममा सहभागिहरुले महिला हिँसाका घटनालाई न्यूनिकरण गर्न कानुन कार्यान्वयनमा तदारुपता देखाउनुपर्ने सुझाब दिएका थिए ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३