समाचार

हुम्लामा हिमपातले हवाइ सेवा अबरुद्ध

उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात भएको छ । सोमबारदेखि हुम्लामा हिमपात सुरु भएको हो । उत्तरी नाम्खा गाउँपालिका सहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा विहानै देखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् ।...

१ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस

१ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस, सोमबार बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।यसै क्रममा पूर्व अनेरास्ववीयुले काठमाडौंको माइतिघरमा सडक नाटक लगायका र कार्यक्रम गरेको थियो । कार्यक्रममा अनेरास्ववीयुका पूर्व अध्यक्ष नविना लामाले...

बन मन्त्री आलेका कुरा ! किसानमैत्री कानुनलाई सरलीकृत गरिने

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नीजि वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका छ छन । सोमबार पारिवारिक नीजि वन संघको कार्यक्रममा वनमन्त्री आलेले नीजि वन सँग सम्बन्धीत कानुनी उल्झनका कारण किसानहरुले...

प्रधानमन्त्री ओलीद्वारा सर्वोच्च फैसलाको सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताउनुभएको छ । आइतबार संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्ने र कार्यान्वयन गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओली बैठक शुरू नहुँदै...

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरस विरुद्धको खोप

प्रधानमन्त्री ओलीले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको हो । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै...

प्रचण्ड नेपाल पक्षद्वारा संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र संसद सचिवालयमा दर्ता

नेकपा प्रचण्ड नेपाल पक्षको संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र संसद सचिवालयमा दर्ता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएको व्यहोराको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको सांसद् रामनारायण बिडारीले...

आइतबार थप ६६ जनामा कोरोना पुष्टि

नेपालमा आइतबार थप ६६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । त्यस्तै थप ५८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म...

ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन जलविद्युतको सुरुङमा दुई मजदुरको मृत्यु

ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको मृत्यु भएको छ। सुरुङभित्र काम गरिरहेको बेला माथिबाट झरेको ढुङ्गाले किचेर मजदुरको मृत्यु भएको आयोजनाले जनाएको छ। ज्यान गुमाउनेमा उदयपुरका २२...

दार्चुलामा भएको जिप दुर्घटनामा तीनको मृत्यु, चार जनाघाइते

शनिबार दार्चुलामा भएको जिप दुर्घटना तीनजनाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग३च १६९३ नम्बरको जिप दुर्घटना परी चालकसहित तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिप चालक ३८...

नेपालमा शनिबार थप ४७ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप ४७ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ । त्यस्तै थप ६२ जना कोरोनामुक्त भएका छन् । यो संगै नेपालमा...

4565