-
उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात भएको छ । सोमबारदेखि हुम्लामा हिमपात सुरु भएको हो । उत्तरी नाम्खा गाउँपालिका सहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा विहानै देखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् । पुस,माघमा सोचे जस्तो हिमपात नभएपनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो बढेको छ ।
फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेको छ । हिउ परेसँगै अन्न उत्पादन राम्रो हुने भन्दै किसान भने हर्षित भएका छन । हिमपातले कोदो, फापर, सिमी लगायत कात्र्तिके बालि राम्रो हुने उनीहरुको अपेक्षा छ । हिमापातका कारण हुम्लामा हवाइ सेवा भने अबरुद्ध भएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२