-
१ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस, सोमबार बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।यसै क्रममा पूर्व अनेरास्ववीयुले काठमाडौंको माइतिघरमा सडक नाटक लगायका र कार्यक्रम गरेको थियो । कार्यक्रममा अनेरास्ववीयुका पूर्व अध्यक्ष नविना लामाले नेपाल समाज रुपान्तरणको बाटोमा अघि बढेपछि महिला र पुरुषबीच कायम रहेको भेदभावलाई अन्त्य गर्नुपर्ने बतायन ।
समाजमा सुरक्षित भविष्य र समानताको लागि विभिन्न अभियानहरु चलिरहेका छन् । तरपनि नेपाली समाजमा महिलाहरुले यथोचित स्थान हाँसिल गर्न पाएका छैनन् । अझैपनि घरेलु वा पारिवारिक हिंसामा महिलाहरुमाथि दमन, विभेद र अत्याचार भईरहेकोमा महिलाहरुले विरोध गर्दे आएका छन ।
News Desk 0 response सोमवार, फाल्गुन २४, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३