समाचार

नेपालमा बुधबार थप १०४ जनामा कोरोना पुष्टि

नेपालमा बुधबार थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ । त्यस्तै थप ६३ जना संक्रमित कोरोनामुक्त भएका छन् । यो संगै...

जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवक पक्राउ

कञ्चनपुरको लालझाडीमा ५१ वर्षिया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काका अनुसार, लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव बस्ने ३२...

ठेकेदार भेटवालसहित ११० भन्दा बढीविरुद्ध मुद्या दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बसपार्कमा काठमाडौँ भ्यू टावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक मनोज भेटवालसहित ११० भन्दा बढीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स...

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बम बहादुर मिश्र नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो । मिश्र विदेशी विनिमय विभागका कार्यकारी निर्देशक थिए...

बारा हत्या प्रकरण: लागूऔसतकै कारण हत्या भएको निचोड

बाराको निजगढमा आज बिहान एक युवाको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । आज बिहान बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको थियो । हत्यामा संलग्न रहेका रौतहटको...

धरहरा बनाउने काममा अवरोध नगर्न विद्यासुन्दर शाक्यको आग्रह

काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ । खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले...

नेपालमा मंगलबार थप ५९ जनामा कोरोना पुष्टि

नेपालमा मंगलबार थप ५९ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको...

सदरमुकामको मुख्य बजारवाट सवारी साधन चोरी गर्ने पक्राउ

गुल्मीको सदरमुकाम तम्घास बजारक्षेत्रवाट पटक पटक सवारी साधन चोरी गर्ने काममा संलग्न एक युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रेसुंगा नगरपालिका ७ वर्ष २३ का सन्दिप चुँदारा...

पाटनमा कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माणका लागि शिलान्यास

ललितपुरको पाटनमा कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ । मंगलबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त दुई ऐतिहासिक मन्दिरको शिलान्याश गर्नुभउको हो...

समयमा नै पुस्तक छापेर बिद्यार्थीको हातहातमा पुराउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रको निरिक्षण गर्नुभएको छ । मंगलबार भक्तपुरस्थीत केन्द्र पुगेर पुस्तक छपाई लगाएत अन्य संरचनाको निरिक्षण गर्नुभएको हो । सो क्रममा उहाले समयमा नै पुस्तक...

4565