-
कञ्चनपुरको लालझाडीमा ५१ वर्षिया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काका अनुसार, लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव बस्ने ३२ वर्षीय बीर बहादुर चौधरीलाई पक्राउ गरिएको हो ।
गएराति ती महिलाको घरमै गई जबरजस्तीकरणी गरेको आरोपमा उजुरी आएपछि चौधरीलाई बुधबार दिउँसो पक्राउ गरिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३