समाचार

नेपाली कांग्रेस र जसपा नेताहरुबीच छलफल मिलेर जाने निर्णय

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच मिलेर जाने विषयमा छलफल भएको छ । शुक्रबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेस र जसपाका शिर्ष नेताहरु बीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो ।...

ओलीको अप्रत्यासित निर्णयपछि माधव नेपाल समूहले डाक्यो आकास्मीक स्थायी कमिटी बैठक

नेकपा एमालेको माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आपतकालीन बैठक बोलाएको छ। बानेश्वरस्थित अर्याल होटलमा नेपाल तथा झलनाथ खनाल समूहका सबै स्थायी कमिटी सदस्यहरुलाई बैठकमा उपस्थित हुन भनिएको छ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

बारामा बालकको शव कुहिएको अवस्थामा फेला

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित करीब १४ वर्षिय बालकको शव कुहिएको अवस्थामा फेला परेको छ । फेला परेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही बस्ने जाकिर हुसेनको छोरा अन्दाजी वर्ष १४ को...

घटे नेपालमा कोरोना संक्रमित,शुक्रबार ४८ जनामा मात्र संक्रमण पष्टि

नेपालमा शुक्रबार थप ४८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । त्यस्तै ६१ संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २...

गुणस्तीय स्वास्थ्य सेवा पाउने नागरिकको हकलाई सुनिश्चित गर्न दिगो विकास समितिको निर्देशन

संसदीय समितिले निशुल्क आधारभूत स्वास्थ्य सेवा र गुणस्तीय स्वास्थ्य सेवा पाउने नागरिकको हकलाई सुनिश्चित गर्न सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरि विश्वसनीय बनाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद अन्र्तगत राष्ट्रियसभाको दिगो विकास तथा...

नेपालमा पहिलो पटक करोडौ मुल्यपर्ने युरेनियम सहित ४ जना पक्राउ

प्रहरीले करिव दुई केजी युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार काठमाडौंको बौद्ध क्षेत्रबाट ४ जनालाई युरेनियमसहित बरामद गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । युरेनियमसहित पक्राउ पर्नेहरुमा...

सवै एकतावद्ध भएर अघि बढ्नुपर्छ :माधव नेपाल

साहित्यकार मदन राईद्वारा लिखित युरोप यात्राका सम्झनाहरु नामक यात्रा संस्मरण कृति सार्वजनिक गरिएको छ । सारांश नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमकाबीच नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उक्त कृति सार्वजनिक...

डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बिदाई

भक्तपुरस्थीत केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बिदाई गरिएको छ ।शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो ।...

प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारितगरि सकियो

प्रतिनिधिसभाको बुधबारको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।बुधबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सदस्यहरु सानु शिवा र सुर्यबहादुर केसी, संविधानसभाका सदस्यहरु मानपुर चौधरी र भिमप्रसाद गौतम तथा प्रतिनिधिसभाका पूर्व सदस्यहरु मेजर दिपक बहादुर...

मुस्कानलाई मुस्लिम आयोगको सम्मान

नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो । बुधबार आयोग कार्यालयमा एसिड पिडित...

4565