-
प्रतिनिधिसभाको बुधबारको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।बुधबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सदस्यहरु सानु शिवा र सुर्यबहादुर केसी, संविधानसभाका सदस्यहरु मानपुर चौधरी र भिमप्रसाद गौतम तथा प्रतिनिधिसभाका पूर्व सदस्यहरु मेजर दिपक बहादुर गुरुङ, डा. राममान श्रेष्ठ, बिरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेर प्रसाद शर्मा, डा. शंकर प्रसाद उप्रेतीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले उहाँहरुको निधनप्रति शोक व्यक्त गर्दै एक मिनेट मौन धारण समेत गरेको थियो ।प्रतिनिधिसभाको अर्को बैठक चैत्र ३ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाईएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३