समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका छन् । आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित बिशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक...

बझाङमा छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

बझाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। पीडित बालिकाकी आमाले १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुवाले बलात्कार गरेको जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डियपि...

प्रचार प्रसारको अभावमा अन्य पर्यटकिय क्षेत्र ओझेलमा परे :मुख्यमन्त्री शेरधन राई

प्राकृतिक हिसाबले नेपाल सुन्दर पर्यटकीय क्षेत्र रहेको प्रदेस नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वताएका छन ।सुनसरीको इटहरीमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा आयोजना रहेको एक...

शनिबार थप ६० जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप ६० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ भने...

माधव झलनाथ बैठक :नेपाल पक्षले राष्ट्रिय भेला गर्ने

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो । शनिबार काठमाडौंमा उपलब्ध...

ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिन :सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताउनुभएको छ ।प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा...

काँकडभिट्टाबाट काठमाडौँ आउदैै गरेको बस दुर्घटनाः तीन जनाको मृत्यु

झापाको काँकडभिट्टाबाट काठमाडौँ आउदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा ठोकिदा भएको दुर्घटनामा तीन जनाको मृत्यु...

चौधरी फाउण्डेशनको कल्चरल भिलेजको हर्कपुरमा उद्घाटन

चौधरी फाउन्डेसनले नवलपरासीपूर्वको हर्कपुरमा निर्माण गरेको उन्नति कल्चरल भिलेजको शुक्रबारउद्घाटन गरिएको छ । भिलेजको गैंडाकोट नगरापलिकाका नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गरेकाहुन। गैडाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको हर्कपुर गाउ अब चौधरी ग्रुपले खोलेको...

तातोपानी नाकाबाट भित्रियो ८० मेट्रिक टन युरिया मल

नेपाल चीन बीचको प्रमुख व्यापारीक नाका तातोपानीबाट पहिलो पटक युरिया मल आयात भएको छ। शुक्रबार सम्ममा दुई सय ८० मेट्रिक टन युरिया तातोपानी भन्सार सुख्खा वन्दरगाहमा पुगेको भन्सार कार्यालयले जनाएको छ।कृषि तथा पशुपन्छी विकास...

4565