-
प्राकृतिक हिसाबले नेपाल सुन्दर पर्यटकीय क्षेत्र रहेको प्रदेस नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वताएका छन ।सुनसरीको इटहरीमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा आयोजना रहेको एक दिने फुड एण्ड बेभरेज मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले हिमाल पहाड तराईका सुन्दर दृष्यहरुले पर्यटकीय क्षेत्र रहेको वताएका हुन ।
मुख्यमन्त्री राईले पहिले काठमाडौ, चितवन , पोखरालाई मात्र पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार गरिएका कारण अन्य क्षेत्रहरु ओझेलमा पर्दै आएकोमा अहिले अन्य क्षेत्रमा समेत पर्यटकीय गतिविधिहरु हुन थालेको स्मरण गरे । उनले एक सय २५ जातिका मानिसहरुको बसोबास रहेको नेपाल प्राकृतिक सुन्दरताले मात्र नभएर जातिय विधिदताले पनि पर्यटकीय क्षेत्र रहेको वताए ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७एक दिने फुड एण्ड बेभरेज मेला पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको मेलाका संयोजक तथा प्रिमियर कलेज इटहरीका सञ्चालक सुनिल भुसालले जानकारी गराए । कार्यक्रम तेजबहादुर पुरीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा राष्ट्यि तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३