-
साहित्यकार मदन राईद्वारा लिखित युरोप यात्राका सम्झनाहरु नामक यात्रा संस्मरण कृति सार्वजनिक गरिएको छ । सारांश नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमकाबीच नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा नेता नेपालले नेपााली समाजको रुपान्तरणको आवश्यकता रहेको बताए ।
समाजमा टाउको उठाउन खोज्नेलाई लखेट्ने प्रवृति रहेको भन्दै चूनौतिको समाना गर्नुपर्ने धारणा राखे । उनले नेपाली साहित्यकारको कविताहरु समाज रुपान्तरणको प्रेरणाको स्रोत रहेको बताए । जनताको अनुहारमा मुस्कान ल्याउन र जनताको भावना अनुरुप अघि बढ्न सवै एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाई छ ।कार्यक्रममा सहभागीहरुले साहित्यकार राईको कृतिको समिक्षा गरेका थिए ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३